सन्दीपले लामिछानेले १० लाखको बाईक किने

काठमाडौं।
भर्खरै ईनिडयन प्रिमियर लिग खेलेर स्वदेश फर्केका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले १० लाख रुपैयाँ पर्ने बाईक किनेका छन् । सन्दीपले मंगलबार बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो स्पोर्टस् बाइक किनेका हुन् ।

सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप क्रिकेटः दोस्रो सेमिफाइनल खेलमा वाग्मती र आर्मी भिड्दै