पाकिस्तानी मुद्रा एसियाकै सबैभन्दा कमजोर

Prabhu Bank

एजेन्सी।
पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको छ। प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी मुद्रा कमजोर बन्न पुगेको उल्लेख गरेको छ।
अघिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा बढि गिरावट आएका कारण यो एसियाका १३ मुद्राहरुमध्ये सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको हो।

Saftey Pads

पाकिस्तानी पत्रिका जंगमा प्रकाशित एउटा समाचार अनुसार मे महिनामा मात्र पाकिस्तानी रुपैयाँमा २९ प्रतिशत गिरावट आएको हो।

पाकिस्तानको तुलनामा अफगानिस्तान, बाङ्लाग्लादेश, र नेपालका मुद्राहरु स्थिर रहेका छन्।

अन्य सम्बन्धित समाचार:  अब दुई सहकारीमा सदस्य बन्न नपाइने
Maruti Cement