अष्ट्रेलियामा कराते च्याम्पियनसिपमा नेपालका सिमोनले जिते रजत

Prabhu Bank

काठमाडौं । नेपाली कराते खेलाडी सिमोन खत्रीले अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुषतर्फ ७५ केजी भन्दामाथि तौल समुहमा सिमोनले रजत जितेका हुन् ।

Saftey Pads

फाइनलमा अष्ट्रेलियाका फिलिपसँग पराजित भएपछि उनी स्वर्ण जित्नबाट बञ्चित भएका छन् । सिमोनको यो सातौँ अन्तर्रा्ष्टिय पदक हो । यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी
Maruti Cement