होटल हायात अनिश्चितकालीन बन्द

Prabhu Bank

Sagoon

काठमाडौं । होटल आयात अनिश्चितकालका लागि बन्द भएको छ । मजदुर आन्दोलनको कारण देखाउँदै हायात (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) व्यवस्थापनले अनिश्चितकानीन बन्द गरेको हो ।

Saftey Pads

सोमबार (आज) नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेख्दै हायातले बन्द भएको जानकारी दिएको हो । होटलमै कार्यरत मजदुरहरुको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हडतालका कारण होलट बन्द गर्न वाध्य भएको सो पत्रमा उल्लेख गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  फरक समूहकाे रगतले सुत्केरीकाे मृत्यु प्रकरणमा अस्पताल र परिवारबीच मिलापत्र
Maruti Cement