त्रिवि सेवा आयोगमा तालाबन्दी लगाउने विद्यार्थी नेता पक्राउ

Prabhu Bank

काठमाडौं,

Saftey Pads

त्रिवि सेवा आयोगमा तालाबन्दी लगाउने मोहन वैद्य निकट विद्यार्थी संगठनका विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

तालाबन्दी लगाई गेटमै अनसन बसिरहेका संगठनका अध्यक्ष संघर्ष दाहालसहित अन्य १७ जना पक्राउ परेका हुन् ।

त्रिविद्वारा प्रकाशित नतिजा खारेजीको माग गर्दै विगत ६ जेष्ठबाट रिले अनसनमा बसिरहेका उनीहरुले हिरासतमै अनसन सुरु गरेको बताईएको छ ।

पक्राउ गरिएका उनीहरुलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएका छन्

अन्य सम्बन्धित समाचार:  अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित
Maruti Cement