इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन

Prabhu Bank

काठमाण्डौ । इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । मोर्सी ६७ वर्षका थिए । इजिप्टका सञ्चार माध्यमका अनुसार अदालतमा बयानका उपस्थित भएपछि मोहम्मद मोर्सी बेहोस् भएका थिए । मोर्सी इजिप्टका प्रथम निर्वा्चित राष्ट्रपति थिए ।

Saftey Pads

सन् २०११ को अरब आन्दोलनपछि मोर्सीले इजिप्टमा रहेको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाएका थिए । तर ४ वर्षे शासन पूरा गर्न नपाउँदै मोर्सीले सेनाको कूका कारण सन् २०१३ मै सत्ताच्यूत हुनु परेको थियो ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने
Maruti Cement