प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोज्योः वरिष्ठ नेता नेपाल

Prabhu Bank

काठमाण्डौ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधनमा अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गरेका हुन् ।

Saftey Pads

संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्पराअनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध सिर्जना गर्नु नाजायज भएको टिप्पणी गरे ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement