कर्णाली नदीमा जीप खस्दा सवार यात्रु बेपत्ता

Prabhu Bank

काठमाडौ । कर्णाली नदीमा जीप खस्दा जीपमा सवार यात्रु बेपत्ता भएका छन् । हुम्लाकाको खार्पुनाथ गाउँपालिकास्थित यांचुमा लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भएको हो ।

Saftey Pads

हुम्लाका प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको जीप दुर्घटना भएको छ । वेपत्ता जीपको खोजिका लागि प्रहरी र सेनाको टोली खटाइएको प्रहरीले बताएको छ । जीपको खोजीका लागि दुई हेलिकोप्टर समेत परिचालन गरिएको जनाइएको छ ।

अन्य सम्बन्धित समाचार:  तलेजुमा बलिरहित पूजाः लगिएन दसैँघर
Maruti Cement