लोकसेवा आयोगद्धारा आवेदनको म्याद थप, असार १० गतेसम्म आवेदन दिन सकिने

Prabhu Bank

काठमाडौं । लोकसेवा आयोगले आवेदनको लागि म्याद थप गरेको छ । मंगलबार अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा म्याद थप गरि असार १० गतेसम्म पुर्याइएको हो ।

Saftey Pads

मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो । सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए । आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो ।

अन्य सम्बन्धित समाचार:  चन्द्रागिरि र गोदावरीमा द्ई जना मृत फेला
Maruti Cement