सरकारद्वारा गुठी विधेयक फिर्ता



काठमाडौं । सरकारले भूमि व्यवस्थासम्बन्धी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।

सरोकारवालाहरुसँग छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय भएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

अन्य सम्बन्धित समाचार:  शहीद दशरथचन्दको सम्झनामा ‘शहीद गेट’ निर्माण