यूइएफएका पूर्व–अध्यक्ष प्लाटिनी पक्राउ

Prabhu Bank

काठमाडौं
यूरोपियन फुटबल महासंघ (यूइएफए)का पूर्व–अध्यक्ष मिचेल प्लाटिनीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Saftey Pads

सन् २०२२ को कतार विश्वकपको आयोजकको जिम्मा दिन निर्णयमा गरेको अनियमितताका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

कतार विश्वकप आयोजकको निर्णय गर्दा प्लाटिनीले आर्थिक अनियमितता गरेको अनुसन्धानबाट थाहा भएपछि उनलाई न्यायीक हिरासतमा राखिएको छ ।

पूर्व फ्रेन्च फुटबलका खेलाडी समेत रहेका प्लाटिनीलाई पेरीसबाट एन्टी करप्शन अफिसको निर्णयमा पक्राउ गरिएको हो ।

६३ बर्षिय प्लाटिनी सन् २००७ मा यूइएफएको अध्यक्ष भएका थिए । त्यसको केही वर्षपछि उनलाई लेनार्ट जोनसनले रिप्लेस गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  लंका प्रिमियर लिगमा सन्दीप लामिछाने असफल
Maruti Cement