गुठी विधेयक फिर्ता भएपनि प्रदर्शन नरोकिने



काठमाडौं
सरकारले गुठी विधेयक फिर्ता लिएपनि बुधबारका लागि तय गरिएको माइतीघरको प्रदर्शन भने नरोकिने भएको छ ।

विधेयक फिर्ता भएको सुनेको बताउँदै नेवा देयः दबुका अध्यक्ष नरेश ताम्राकारले बुधबारको प्रदर्शन नरोकिने बताएका हुन् ।

गत २६ जेष्ठबाट गुठी सम्बन्ध संस्थाहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

अन्य सम्बन्धित समाचार:  दुई पाइलटले चलाएको जहाज अवतरण होला या दुर्घटना ?