करेन्ट लागेर बालकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामनगर गाउँपालिका १ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो ।

Saftey Pads

टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  धनुषा: पोखरीमा दुई बालिकाको शव फेला
Maruti Cement