माइतीघरको फोहोर प्रदर्शनकारीले नै उठाए

Prabhu Bank

काठमाडौं

Saftey Pads

माइतीघर मण्डलाको फोहोर प्रदर्शनकारी आफैले उठाएका छन् ।

बुधबार प्रदर्शनका क्रममा भएको फोहोर प्रदर्शनमा सहभागी यूवाहरुको जमातले उठाएको हो ।

बुधबार दिउँसो प्रदर्शन सकिएपछि प्रदर्शनमै उत्रिएका युवाहरुले माइतीघर मण्डला र वरपर फालिएका फोहोर उठाएर सफा गरेका हुन् ।

सरसफाईमा खटिएका युवा राजाराम तण्डुकारले प्रदर्शनका क्रममा भएको फोहोर उठाएर नेपाल मण्डललाई सफा गरिएको बताए ।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच
Maruti Cement