बार्सिलोनाको मेरो भविष्यप्रति चिन्ता लाग्छः काउटिन्हो

Prabhu Bank

काठमाडौं

Saftey Pads

विश्व फुटबलका खेलाडी तथा बार्सिलोनाका स्टार फिलीप काउटिन्होले क्लबमा आफ्नो भविष्य नदेखेको बताएका छन् ।

उनले बार्सिलोनाको आफ्नो भविष्यप्रति चिन्ता लाग्ने पनि बताएका छन् । कोपा अमेरिकामा व्यस्त उनले भनेका छन्, ‘बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन ।’

पछिल्लो समय काउटिन्होलाई सेन अफ जर्मेन(पिएसजी) पठाएर नेयमारलाई बार्सिलोनामा बाँध्ने हल्ला चलेको छ ।

इंलिस क्लब म्यानचेष्टर सिटीले पनि काउटिन्होलाई अनुबन्ध गर्ने चासो देखाएको थियो । तर, त्यसलाई काउटिन्होले अस्वीकार गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: शीर्ष स्थानमा रहेका मुम्बई र बेंग्लोर भिड्दै
Maruti Cement