पहिला ब्याटिङको तयारीमा अष्ट्रेलिया

Prabhu Bank

काठमाडौं

Saftey Pads

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज साविक विजेता अष्ट्रेलियाले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा अष्ट्रेलियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिसले कमब्याक गरेका छन् ।

उनी भारतसँगको खेलमा घाईते हुँदा श्रीलंका र पाकिस्तानसँगको खेल गुमाएका थिए ।

Maruti Cement