बंगलादेशविरुद्ध एरोनको अर्धशतक

Prabhu Bank

काठमाडौं

Saftey Pads

अष्ट्रेलियाका कप्तान एरोन फिंचले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् ।

ट्रेण्ड ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि ओपनरमा आएका फिंचले ४७ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५१ रन पूरा गरे ।

वार्नरको अईसीसी एकदिवसीय क्रिकेटमा यो २४ औँ अर्धशतक हो ।

अन्य सम्बन्धित समाचार:  कोरोना कहर: फ्रान्समा फेरि लकडाउनको घोषणा
Maruti Cement