कोमल वलीले भनिन्ः पशुपति क्षेत्रमा गाँजा सेवन गर्न पाउनुपर्छ

Prabhu Bank

काठमाडौं

Saftey Pads

राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजालाई खुला गरिनु पर्ने बताएकी छन् ।

बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै वलीले पशुपति क्षेत्रमा गाँजा सेवन गर्नु पाउनुपर्ने बताएकी हुन् ।

‘अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ? उनले भनिन, ‘पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न ।’ पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई दुर्व्यसनरहित क्षेत्र बनाउने उद्देश्यले गाँजा प्रतिबन्द गरेको छ ।

प्रतिबन्धसँगै शिवरात्रि लगायतका पर्वमा गाँजा सेवन गर्न नपाइने भएको छ ।

 

अन्य सम्बन्धित समाचार:  तेह्रथुम: करेन्ट लागेर मृत्यु
Maruti Cement