सूदुरपश्चिममा जल्यो प्रतिपक्षद्वारा रातो किताब



काठमाडौं

सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब प्रतिपक्षी दलका सांसदहरुले जलाएका छन् ।

सरकारले ल्याएको बजेट र रेड बुक प्रदेशका जनताको हितमा नभएर सीमित व्यक्तिको फाइदा हुने गरी आएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले जलाएका हुन् ।

प्रतिपक्षीले बजेट संशोधनको माग राखेर आज सदन पनि अवरुद्ध पारेका छन् ।

बजेट संशोधन नभएसम्म सदन चल्न नदिने कांग्रेस सांसदहरुको अडान छ ।

 

अन्य सम्बन्धित समाचार:  पञ्चायतकालदेखि निर्माणाधीन सिँचाइ योजना बल्ल पुग्यो किसानको बारीमा