सर्लाही फलोअपः कुमार पौडेल मृत्युबारे मानवअधिकार आयोगले छानविन शुरु

Prabhu Bank

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ ।

Saftey Pads

सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो ।

आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीयकार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ । टोलीले तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।

अन्य सम्बन्धित समाचार:  ऐतिहासिक अमरगढी किल्लाभित्र कोतघर निर्माण
Maruti Cement