इंग्ल्याण्डविरुद्ध श्रीलंकाको पहिलो ब्याटिङ

Prabhu Bank

काठमाडौं

Saftey Pads

आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

इंग्ल्याण्डविरुद्ध खेल्न लागेको श्रीलंकाले २ जना खेलाडी परिवर्तन गरेको छ । मिडिल अर्डर चल्न नसकेको भन्दै आजको खेलमा खेलाडी परिवर्तन गरिएको श्रीलंकाली कप्तान दिमुथ करुनारत्नेले बताए ।

आजको खेलमा लहेरु थिरमाने र मालिन्डा श्रीबर्धनालाई खेलाइएको छैन । यसैगरी इंग्ल्याण्डले भने कुनै पनि खेलाडी परिवर्तन गरेको छैन् ।

अन्य सम्बन्धित समाचार:  फिफा वरीयतामा नेपाल १ सय ७० औं स्थानमा कायमै
Maruti Cement