नदीमा डुबेर १ किशोरीको मृत्यु, दुई बेपत्ता

Prabhu Bank

काठमाण्डौ । गोरखाको पालुङटारस्थित दरौदी नदीमा डुबेर १ किशोरीको मृत्यु भएको छ ।

Saftey Pads

खोप्लाङको मसानेपाटीस्थित दरौदी नदीमा पौडी खेल्न गरेकी १४ वर्षीया सरिता गुरुङको डुबेर मृत्यु भएको हो ।

उनको शव शुक्रबार भेटिएको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका ११ वर्षीय अस्विन विक र ११ वर्षीय राजन श्रेष्ठ भने बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्
Maruti Cement