ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । सप्तरीमा ट्रकसंग मोटरसाइकल ठोक्किादा एक जनाको मृत्यु भएको छ । झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेलको मृत्यु भएको हो ।

Saftey Pads

अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घोंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको हो ।

पश्चिमदिशाबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको थियो ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement