काठमाडौँमा आज पनि सरकारविरुद्ध प्रदशर्न

Prabhu Bank

काठमाण्डौ । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियान स्वरुप आज (शनिबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ । सरकारले पछिल्लो समय लोकतन्त्र विरोधी क्रियाकलाप गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको हो ।

Saftey Pads

प्रदर्शनमा नागरिक अभियन्ताहरु सहभागी छन् । उनीहरुले ‘नागरिक स्वतन्त्रताको सम्मान गर, सुशासनको प्रत्याभूति गर, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर, मानवअधिकार आयोगमाथिको हस्तक्षेप बन्द गर, न्यायालयको स्वतन्त्रता कायम गर, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका छन् ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement