कलाकार माथीको दुव्र्यहार

Prabhu Bank

काठमाण्डौ । पछिल्लो समयमा गायक प्रकाश सपूतको लोक दोहोरी गीत ‘गलबन्दी’ निक्कै चर्चामा रहेको छ । यसै गीतका गायक तथा सर्जक सपूतलाई चोरीको आरोप पनि लागेको छ । गायक शम्भु राईको गीत ‘आऊ नाचौं साथी हो’ सँग हुबहु मिलेको भन्दै राईले कपिराइटमा मुद्दा दर्ता पनि गरे । प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयले गायक राई र सपूतलाई तीन दिन भित्र मिल्न भनिसकेको छ ।

Saftey Pads

तर, सामाजिक संजालमा यसै बिषयलाई जोडेर जातिय बिभेदका कुरा उठेका छन् । केही व्यक्तिले जातिय आक्षेप लगाएर सिंगो दलित समुदायहरूकै अपमान र बेइज्जती गरेको भन्दै आफ्नो फेसबुक मार्फत धरैले आक्रोस व्यक्त गरेका छन् ।

 

 

Maruti Cement