गलबन्दी गायक प्रकाश सपुतलाई गाली गलौज गर्ने बिरुद्ध साईबर क्राइम

Prabhu Bank

काठमाडौं । गलबन्दी‘बोलको गीत गाएर चर्चामा आएका गायक प्रकाश सपुत विरुद्ध सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने सञ्जीव राइ कान्छा बिरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोका (टेकु)मा विद्युतिय कारोबार ऐन (साइबर क्राइम) अन्तरर्गत मुद्दा दर्ता भएको छ ।

Saftey Pads

सामाजिक अभियान्ता सरु सुनारले जातीय भेदभाव तथ छुवाछुट कसुर सजाय ऐन अनुसार मुद्दा दर्ता गरिएको सामाजिक सञ्जाल फेशबुकमा उल्लेख गरेकी छिन् ।

सभ्यताको पाठ र मानवताको परिचय, नैतिकताको शिक्षा आजसम्म नबुझेकाहरु अब ढिलो चाँडो कानुनले सिकाउछ ।’ उनले लेखेकी छिन् । सञ्जिव राईले फेशबुकमा गायक सपुत र गलबन्धी गीतको सन्दर्भमा अभद्र टिप्पणी गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा
Maruti Cement