विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

Prabhu Bank

काठमाडौँ । प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संयुक्त सदनमा पेश गरेको विनियोजन विधेयक छलफलपछि पारित गरेको हो ।

Saftey Pads

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधिसभाले स्वीकत गरेको विनियोजन विधेयकलाई बुधबार राष्टियसभामा पेश गरिनेछ ।

राष्टियसभाले १५ दिनभित्र विधेयकमाथि छलफल सकेर प्रतिनिधिसभामै पठाउनुपर्नेछ ।

अन्य सम्बन्धित समाचार:  रेडपाण्डाको छालासहित चार पक्राउ
Maruti Cement