निर्माणाधिन रंगशाला देशकै परियोजना होः प्रचण्ड

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुर्मुस–सुन्तलीले नसके सरकारले नै चितवनको रंगशाला परियोजना पूरा गर्ने बताएका छन् ।

Saftey Pads

उनले भरतपुर–१६ मा निर्माणाधिन रंगशाला चितवनको वा धुर्मुस–सुन्तली फाउन्डेसनको परियोजनामात्र नभई देशकै परियोजना भएको बताए ।

भरतपुर महानगरपालिकाको नगरसभामा बोल्दै उनले रंगशाला बनाउन आर्थिक संकलन भइरहेको तर कदाचित् पैसा नउठे सरकारले नै परियोजना पूरा गर्ने बताए ।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement