बालुवाटार प्रकरणः अख्तियारले ६८ जनालाई बयानका लागि डाक्यो(नामावली सहित)

Prabhu Bank

काठमाडौं

Saftey Pads

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ ।

बयानका लागि बोलाईएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दावी गर्दै आएका छन् ।

अख्यितारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको हो ।

नामावली हेर्नुहोस्ः

अन्य सम्बन्धित समाचार:  बैतडीमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु
Maruti Cement