बनेपामा पनि सिरिञ्ज आतंक

Prabhu Bank

काठमाडौं

Saftey Pads

बनेपाको व्यस्त सडकमा एक यूवतीमाथि सिरिञ्ज प्रहार भएको छ ।

मंगलबार राति एक अपरिचित महिलाले अर्की ३४ वर्षीया यूवतीलाई सिरिञ्ज प्रहार गरि फरार भएकी प्रहरीले जनाएको छ ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ सालदेखि बस्दै आएकी यूवतीलाई सिरिञ्ज प्रहार भएको हो ।

“दिदीको घर डेराबाट केहि पर छ, राति ८ बजे दिदीको घरबाट १३ वर्षीया छोरी र म फर्कदैँ थियौं ।” उनले भनिन् । ‘बाटोमा विपरीत दिशाबाट आउँदै गरेकी एक यूवती ठोक्किन आईन् र हातमा हात जुधाएर अघि बढिन् ।’

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले सिरिञ्जबाट आक्रमण भएकोबारेमा उजुरी परेको बताए ।

अन्य सम्बन्धित समाचार:  पूर्वमन्त्री बास्कोटाविरुद्ध अख्तियारलाई प्रमाण बुझाउँदै विजयप्रकाश मिश्र

खबर नेपाल समाचार पत्रमा छ ।

Maruti Cement