कोमल वली अस्पताल भर्ना

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेकपाका सांसद तथा गायिका कोमल वली अस्पताल भर्ना भएकी छिन् ।

अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।

चिकित्सकले वलीलाई आराम गर्न भनी सुझाव दिएका छन् । वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकको भने बमोजिम निगरानीमा राखिएको छ ।

ओली गीतसंगीतपछि पछिल्लो समय राजनीतीमा सक्रिय छिन् ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ
Maruti Cement