भारतीय कांग्रेसका प्रदेश प्रवक्ताको हत्या

Prabhu Bank

काठमाडौं

Saftey Pads

भारतको फरीदाबादमा प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं हरियाना राज्यका पार्टी प्रवक्ताको गोली हानी हत्यो गरिएको छ ।

प्रहरीका अनुसार नचिनेका मान्छेले बुधवार कांग्रेस प्रवक्ता विकास चौधरीमाथि गोली प्रहार गरेको थियो ।

फरीदाबादमा भएको उक्त घटनाको कांग्रेस अध्यक्ष राहुल गान्धीले निन्दा गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  नेकपाले पनि यस वर्ष चियापान कार्यक्रम नगर्ने
Maruti Cement