धर्तीमाता भनिने विष्णु कुँवर पक्राउ

Prabhu Bank

काठमाडौँ । आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

Saftey Pads

कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएको भन्दै प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अन्य सम्बन्धित समाचार:  डोल्पा: त्रिपुराकोटमा दसैँको जमरा टीका लगाउने आफ्नै साइत
Maruti Cement