राजनीतिमा सफाइ जरुरी छः सभामुख महरा

Prabhu Bank

काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्य्विनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले देशको राजनीतिमा पनि प्रदूषण रहेको बताएका हुन् ।

Saftey Pads

व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement