भक्तपुरमा एक महिलाको हत्या

Prabhu Bank

काठमाडौं । भक्तपुरमा एक महिलाको हत्या भएको छ । चाँगुनारायण नगरपालिका–७ विद्युत् तालिम केन्द्र नजिक डेरामा बस्दै आएकी छोरीको घरमा बस्दै आएकी सिन्धुपालचोक बाँडेगाँउकी ६० वर्षीय साबित्री भट्टराईको अपरिचित समूहले घाँटी रेटी हत्या गरेको हो ।

Saftey Pads

प्रहरीका अनुसार धारिलो हतियारले घाँटीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको र संलग्नको खोजी कार्य भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  डाेटी: अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु
Maruti Cement