बाबुराम भट्टराई बने हली

Prabhu Bank

काठमाडौं

Saftey Pads

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व–पधानमन्त्री बाबुराम भट्टराईले गोरु जोतेका छन् ।

१६ औं राष्ट्रिय धान दिवसका अवसरमा गोरखाको पालुङ्गटार नगरपालिका–१ मा सफल मल्टीपर्पोज कृषि फर्मले आयोजना गरेको रोपाईँ कार्यक्रममा अध्यक्ष भट्टराईले हलीको भूमिका निर्वाह गरेका हुन् ।

आफ्नो ट्वीटरमा धान रोपेको र गोरु जोतेको फोटा हाल्दै बाबुरामले लेखेका छन्, ‘पुर्ख्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं, कृषिमा आत्मनिर्भर बनौं ।’

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement