भारतमा मिनीबस दुर्घटना, ३० जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । भारत प्रशासित जम्मू कश्मीरमा सोमबार बिहान सवारी दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट जेके १७–६७८७ नम्वरको मिनीबस ओभरलोडका कारण सडकबाट तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो भने सात जना गम्भीर घाइते भएका छन् ।

Saftey Pads

घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीले जनाएका छन् । दुर्घटनामा परेकाहरुको उद्दार तत्कालै भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजान सकिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
Maruti Cement