अमेरिकाको डाल्लासमा विमान दुर्घटना, १० जनाको मृत्यु

Prabhu Bank

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डाल्लासमा आइतवार एक निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । शहरका प्रवक्ता एड मार्टेलले बताएअनुसार, एक निजी विमान विमानस्थल छोडेर गइरहँदा ह्यांगरतिर ठोक्किन पुगेको थियो ।

Saftey Pads

बीचक्राफ्ट सुपर किङ ३५० एयरक्राफ्ट दुईजना विमान कर्मचारी र आठजना यात्रुको मृत्यु भएको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका अध्यक्ष ब्रुस ल्यान्ड्सबर्गले पत्रकारहरूलाई बताए ।

दुर्घटनामा परेका यात्रुको पहिचान खुलाइएको छैन र अधिकारीहरूले पीडित परिवारलाई सूचना दिइरहेका छन् । सीएनएन

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानमा आत्मघाती आक्रमणमा १८ को मृत्यु
Maruti Cement