नेकपाले बोलायो संसदीय दलको बैठक

Prabhu Bank

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ । बजेट र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफलका लागि सोमबार दिउँसो एक बजे बैठक बोलाइएको हो ।

Saftey Pads

संसदीय दलको यो नियमित बैठक भएको एक सांसदले बताए। नेकपा संसदीय दलको बैठक वैशाखको दोस्रो हप्तामा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बसेको थियो ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका
Maruti Cement