संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

Prabhu Bank

काठमाण्डौ । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच गोली हानाहान भएको छ। सलिचोङ गाउँपालिका १ मा गस्तीका लागि निस्किएको टोली संग जम्काभेट भए पछि फायरिङ भएको हो ।

Saftey Pads

दुवै पक्षमा कुनै क्षति नभएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए । प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।

अन्य सम्बन्धित समाचार:  'राउटे' समुदायकी किशोरीको कानुन पढ्ने धोको
Maruti Cement