आयुष क्षेत्रीको निर्देशनमा ‘प्रेम फुल’

Prabhu Bank

काठमाडौं । निर्देशक आयुष क्षेत्रीको निर्देशनमा ‘प्रेम फुल’ नामक म्युजिक भिडियो बजारमा आएको छ । चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर रहेका मार्मिक गीतको म्युजिक भिडिया निर्देशन क्षेत्रिले गरेका हुन् ।

Saftey Pads

गीतमा सुमित्रा थुलुङ अश्रुधाराको शब्द सृजना तथा चर्चित सर्जक डि आर अटुको लय रहेको छ । म्युजिक भिडियोमा चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ, उमेश लम्साल, असोक नाथले अभिनय गरेका छन् ।

सुशिल डाँगीको छांयाकन तथा अविनास डिसीको सम्पादनमा रहेको म्युजिक भिडियोलाई एसि इन्टरटेन्मेन्टको युटुव मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

Maruti Cement