पार्टी भित्रको समस्या छिट्टै समाधान हुन्छः देउवा

Prabhu Bank

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

Saftey Pads

सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिको आयोजनामा आयोजित हिमाल पहाड तराई (मधेस जनजागरण अभियान अन्तर्गत एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

देउवाले सोलुखुम्बु जिल्लाको पार्टी भित्रको समस्या आफु जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताए ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला
Maruti Cement