आरक्षणको पक्षमा थप आन्दोलन गर्छौः जनजाती महासंघ

Prabhu Bank

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन सम्बन्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेकोमा नेपाल आदिवासी जनजाति महासंघले आपती जनाएको छ ।

Saftey Pads

संविधानले नै सुनिश्चित गरेको आरक्षणको ब्यवस्थामा अदालतले विभेदकारी निर्णय गरेको उल्लेख गर्दै गम्भिर ध्यानकर्षण भएको जनाएको हो ।  महासंघका अध्यक्ष जगत बहादुर बरामले जारी गरेको विज्ञप्तिमा आरक्षणको पक्षमा गर्दै आएको आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

सर्वोच्चमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादको मुद्दामा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अविस्कार गरेको हो।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: आज संक्रमितभन्दा पाँच गुना धेरै डिस्चार्ज
Maruti Cement