एक सिरिञ्ज आतंककारी स्थानीयको जालमा(भिडियो सहित)

Prabhu Bank

काठमाडौं

Saftey Pads

सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक भएको छ ।

जहाँ, एक सिरिञ्ज आतंककारीलाई स्थानीयहरुले घेरिरहेका छन् । यो घटना चितवनको हो । आईतबार एक बालिकालाई सिरिञ्ज हान्न लाग्दा उनलाई स्थानीयहरुले नियन्त्रणमा लिएका हुन् ।

काठमाडौंसहित अन्य केही जिल्लाहरुमा पछिल्लो डेढ महिनाअघिदेखि सिरिञ्ज आतंकका घटनाहरु देखिन थालेका छन् ।
यो घटनाहरु सार्वजनिक हुन थालेपछि दिनकै आधा दर्जनभन्दा बढी शंकाको भरमा पुगेको पुग्ने गरेको बताईएको छ ।

उनीहरुलाई अस्पतालमा काउन्सेलिङ गरेर पठाईरहँनुपरेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले जनाएको छ ।

प्रहरीले शुक्रबार मुख्य सिरिञ्ज आतंककारी सन्तोष तामाङलाई नियन्त्रणमा लिएपनि उनलाई साथ दिने अरु धेरै जना भएको प्रहरीले आशंका गरेको छ ।

भिडियोः

Maruti Cement