रुसमा विपक्षी नेतालाई १० दिने जेल, पत्रकारलाई समर्थन गरेको आरोप

Prabhu Bank

काठमाण्डौ । पत्रकारले समर्थन गरेको आन्दोलनमा सहभागी भएको आरोपमा रुसमा विपक्षी नेतालाई १० दिनका लागि जेल चलान गरिएको छ । सोमबार मस्कोस्थित एक अदालतले ती नेतालाई जेल सजाय सुनाएको हो ।

Saftey Pads

विपक्षी नेता एलेक्सेई नावालनीले गत महिना भएको आन्दोलनमा भाग लिएका थिए । उनका प्रवक्ता किरा यारमिसनले आफ्नो ट्विटरमार्फत् नावालनीलाई सजाय दिएको पुष्टि गरेका छन् ।

एलेक्सेईमाथि १२ जुनमा भएको आन्दोलनमा सहभागी भएकोमा देशको कडा नियम तोडेको आरोप लगाइएको छ ।

अन्य सम्बन्धित समाचार:  भारतसँग बेका सम्झाैतापछि अमेरिकाले भन्याे- चीनविरुद्ध भारतको साथमा छाैं
Maruti Cement