सरकारलाई संसदीय समितिको निर्देशनः आइफा अवार्ड रोक्नु

Prabhu Bank

काठमाडौं

Saftey Pads

संसदीय समितिले सरकारलाई आइफा अवार्ड रोक्न निर्देशन गरेको छ ।

प्रतिनिभिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समिति नेपालमा हुने भनिएको आइफा अवार्ड नगर्न समितिले सरकारलाई निर्देशन गरेको हो ।

आज बसेको समितिको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको निष्कर्ष निकाल्दै अवार्ड रोक्न निर्देशन गरेको हो ।

अन्य सम्बन्धित समाचार:  खुट्टा छिनालेको आरोपमा ३३ पक्राउ
Maruti Cement