कोपा अमेरिकाः ब्राजिल फाइनल पुग्यो

Prabhu Bank

काठमाडौं

Saftey Pads

घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि २–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जेसिस र रोबर्टो फिरमिनेले एक एक गोलको योगदान दिए ।

अब फाइनलमा ब्राजिलले चिली र पेरुबिचको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

अन्य सम्बन्धित समाचार:  सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीको निधन
Maruti Cement