भारतीय क्रिकेटर अम्बाती रायडूद्वारा सन्यासको घोषणा

Prabhu Bank

काठमाण्डौ । भारतीय क्रिकेटर टोलीका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडूले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । उनले बुधबार सबैखाले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

Saftey Pads

उनले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पत्रमार्फत जानकारी गराएका थिए । राएडूले भारतका लागि ५५ एकदिवसीय खेल खेलेका छन् ।

उनले एक हजार ६९४ रन बनाएका छन् । उनले ६ अन्तर्रा्ष्ट्रिय टी(ट्वान्टी खेलेका छन् । विश्वकपका लागि भारतको वैकल्पिक खेलाडीका रुपमा छानिएका ३३ वर्षीय राएडूले टिममा भने स्थान पाएनन् । एजेन्सी

अन्य सम्बन्धित समाचार:  विश्व च्याम्पियन कोलम्यानलाई दुई वर्षको प्रतिबन्ध
Maruti Cement