८ महिने शिशु बलात्कृत

Prabhu Bank

काठमाडौं

Saftey Pads

सिराहामा ८ महिने शिशु बलात्कृत भएकी छन् ।

सिराहास्थित लाहान नगरपालिका मणिक गाउँकी ८ महिने शिशु बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा प्रहरीले १४ वर्षे एक किशोरलाई नियन्त्रण लिएको छ ।

८ महिने शिशुलाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन गएको बेला ति किशोरले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  प्रहरीलाई गोली हानेर भागेका अपहरणकारी पक्राउ
Maruti Cement