अर्घाखाँची दुर्घटना फलोअपः ४ जनाको उद्दार

Prabhu Bank

काठमाडौं

Saftey Pads

अर्घाखाँचीमा जिप दुर्घटना भएको छ ।

अर्घाखाँचीको सुपा देउरालीमा दुर्घटनामा परेको जिप खोलामा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनास्थलमा प्रहरी पुगिसकेको र ४ जनाको उद्दार गरेको अर्घाखाँचीका प्रजिअ प्रेमलाल लामिछानेले बताए ।

प्रजिअ लामिछानेका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

घटनासम्बन्धि बाँकी विवरण आउन बाँकी…

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
Maruti Cement